प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बसिरहेको छ । बैठकमा संवैधानिक व्यवस्था लत्याउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछिको अवस्थाबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।
संघीय संसद्ले दोस्रोपटक पठाएको नागरिकता विधेयक...