बुटवल २८ कार्तिक । जिल्लामा विकासका लागि विनियोजन गरिएको वजेटलाई घुमाउरो तरिकामा खाएर नितिगत भ्रष्टाचार गर्ने नेताहरुलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले तिरेको राजस्व स्वरुप वजेटलाई सुरक्षित राख्न र पारदर्शी विकास योजना सफल बनाउन सत्तागठबन्धन एकबद्ध हुन आवश्यक रहेको नेपाली काँग्रेस प्रदेशसभा समानुपातिक तर्फका उम्मेदवार लोकेन्द्र बिश्वकर्माले वताए । आईतवार रिपोर्टर्स क्लव नेपाल […]