मोरङ – प्रदेश १ को नामाकरण पहिचानको आधारमा ‘लिम्बूवान’ राखिनुपर्ने जनता समाजवादी पार्टीले माग गरेको छ। मंगलबार प्रदेश सभाको विशेष समयमा जनता समाजवादीका प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले प्रदेशको नामाकरणमा आफूहरु पहिचानको पक्षमा उभिँदै आएको बताए। सो क्रममा उनले वर्तमान अवस्थामा लिम्बूवान नाम सबैभन्दा उपयुक्त हुने दाबीसमेत गरे। विगतमा राजनीतिक दलहरुको सहमतिमा पहिचानको पाँच आधारलाई मान्यता […]