बर्दिया । ‘दुई बाली धान खेतीको बिस्तार, खाद्य सुरक्षा र सम्बृद्धीको आधार’ भन्ने मुल नाराका साथ बर्दियामा पहिलो पटक चैते धान दिवस मनाइएको छ । दिवसको जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुले चारपाङ्ग्रे धानरोप्ने आधुनिक मेसीनको प्रयोग गरि चैते धान रोपेर दिवसको उद्घाटन गर्नुभयो । धान खेतिको पकेट क्षेत्र मानिएको बर्दियाको राजापुरमा प्रधानमन्त्री […]