भाटभटेनीमा स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा १०% थप छुट

काठमाडौँ- नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्युआरले भाटभटेनी र एनआइसी एसिया बैंकसँगको सहकार्यमा विजयादशमीको सुअवसरमा बडा छुट अफर सार्वजनिक गरेको छ। यस अवसरअन्तर्गत ग्राहकहरूले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्युआरमार्फत् भुक्तानी गर्दा थप १०% वा ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो अफर भाटभटेनीका सबै शाखाहरूमा लागू हुनेछ। स्मार्ट […]

सम्बन्धित सामग्री

बिगमार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

अब ग्राहकहरूले बिगमार्टमा सामान खरिद गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट पाउने भएका छन् ।

बिगमार्टमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट

काठमाडौं– स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ । छुट सम्बन्धी अफरअन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । यस छुट अन्तर्गत ग्राहकले तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी […]

आइएमई पेबाट भुक्तानी गर्दा यती एयरको टिकटमा छुट

यती एयरलाइन्सको टिकट आइएमई पेमार्फत भुक्तानी गर्दा मनसुन छुट पाइने भएको छ । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटेर भुक्तानी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका हुन् । सो छुट प्राप्त गर्न सेवाग्राहीले टिकट बुक गर्ने क्रममा कम्पनीले तोकेको प्रोमो कोड प्रयोग गर्नुपर्ने हुन्छ । मनसुनलाई लक्षित […]

आइएमई पेबाट भुक्तानी गर्दा क्रिस्टल डाइग्नोस्टिकमा छुट

आइएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ । सो सम्झौता अन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट […]

बीग मार्टमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा तरकारी र फलफूलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । बीग मार्टबाट तरकारी तथा फलफूल खरिद गरेपछि स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बीग मार्टमा हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिद गर्ने ग्राहकले स्मार्ट क्यूआर मार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण […]

बीग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

विद्युतीय कारोबारलाइ प्रवर्द्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार  तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट आपÞmर अन्तर्गत ग्राहकहरुले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले बीग मार्टको सम्पूर्ण शाखाहरुमा

क्युआर कोडमार्फत भुक्तानी गर्दा सानिमा बैंकको १० प्रतिशत छुट

वडा दशैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत भुक्तानी गर्दा छुट दिने जनाएको छ । ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यो योजना आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने जनाइएको छ ।  यस योजनाले डिजिटल भुक्तानीलाई...

अब फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुमा इसेवामार्फत भुक्तानी गर्दा ३०० सम्मको छुट पाइने भएको छ । फुडमाण्डु र मोबाइल वालेट इसेवा बीच छुटबारे सहकार्य भएको छ । समझदारीसँगै फुडमाण्डुका प्रयोगकर्ताहरुले इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । एक कार्यक्रमका बीच फुडमाण्डु र इसेवा बीच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो । सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा मिल्नेछ भने फुडमाण्डुका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् । फुडमाण्