यु-१९ एसिया कप: नेपाल टस हारेर फिल्डिङमा

एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल यदि हारले भने एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ ।  यता, श्रीलंका भने दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा कुवेतलाई २७४ रनले पराजित गरेको थियो । नेपाल र श्रीलंकाबीच सन् २००८ यता ५ पटक भिडन्त हुँदा प

सम्बन्धित सामग्री

नेपाल भर्सेस अफगानिस्तान : टस हारेर पहिला बलिङ गरेको नेपालको सुखद सुरुवात

काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गरिरहेको छ । नेपालले बलिङतर्फ राम्रो सुरुवात गरेको छ । ४ ओभरमा ८ रन दिएर नेपालले २ विकेट लिएको छ । […]

टस हारेर नेपाल ब्याटिङ गर्दै, प्लेइङ ११ मा को-को छन् ?

काठमाडौँ- संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो ख...

टस हारेर नेपाल ब्याटिङ गर्दै, प्लेइङ ११ मा को-को छन् ?

काठमाडौँ- संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत बङ्गलादेशविरुद्धको खेलमा नेपालले टस हारेको छ । युएईको दुबई क्रिकेट रङ्गशालामा बङ्गलादेशका कप्तान अजिजुल हकिमले टस जितेर पहिला फिल्डिङ गर्ने भएका छन्भने नेपालले ब्याटिङ गर्नेछ । एसिया कपको पहिलो ख...

यु–१९ एसिया कप : बङ्गलादेशविरुद्ध नेपाल टस हारेर ब्याटिङ गर्दै - Nepal Japan

संयुक्त अरब इमरेट्स (युएई)मा जारी १९ वर्षमुनिका खेलाडी सम्मिलित (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिता

एसिसी यु-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

युएईमा जारी एसिसी यु-१९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । हारसँगै नेपाल एसिसी यु-१९ एसिया कपमा जितविहिन बनेको हो । मंगलबार दुबइको आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले २२.१ ओभरमा ५२ रनमा समेटियो । नेपालका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् …

यु-१९ एसिया कप : नेपाल टस हारेर फिल्डिङमा

काठमाडौँ- एसीसी यु-१९ एसिया कप क्रिकेटमा बलियो श्रीलंकाविरुद्ध आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै छ । यूएईको सारजाहमा श्रीलंकाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो । दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल मारेको खण्डमा एक खेलअघि नै समूह चरणबाट बाहिरिनेछ । […]

नेपालको खराब प्रदर्शन, अफगानिस्तानलाई १०४ रनको झिनो चुनौती

काठमाडौं : एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपाल १०३ रनमा समेटिएको छ। टस हारेर अफगानिस्तानविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेपाल २८ ओभरमा १०३ रन जोड्दा अलआउट भयो। नेपालका लागि अनिलकुमार साहले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। अफगानिस्तानका मुजिब रहमानले...

यु–१९ एसिया कप क्रिकेट छनौट : नेपाल भर्सेस सिंगापुर

काठमाडौं, भदौ २९ – उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटको छनौट प्रतियोगितामा नेपाल अहिले सिंगापुरसँग खेलिरहेको छ । मलेसियाको क्लब अमानमा टस हारेर...