काठमाडौं : एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा नेपाल १०३ रनमा समेटिएको छ। टस हारेर अफगानिस्तानविरुद्ध पहिले ब्याटिङमा उत्रिएको नेपाल २८ ओभरमा १०३ रन जोड्दा अलआउट भयो।
नेपालका लागि अनिलकुमार साहले ५० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। अफगानिस्तानका मुजिब रहमानले...