गाउँ जादैनन् प्राविधिक, फोटो खिचेर लगेपछि किस्ता सिफारिस

१ असार, सिन्धुपाल्चोक । जिल्लामा पुननिर्माणमा खटिएका प्राविधिकहरु कार्यक्षेत्रमा नजाँदा घर बनाइरहेका भूकम्पपीडित समस्यामा परेका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालयले प्रत्येक वडामा इन्जिनियर, ओभरसियर र सवओभरसियर खटाए पनि उनीहरु गाउँमा नजाँदा नयाँ घर बनाएर सरकारी अनुदानका लागि प्राविधिकको सिफारिस पर्खेर बसेकाहरु समस्यामा परेका हुन् । प्राविधिक नहुँदा कतिपयले घर …

सम्बन्धित सामग्री

वडा वडामै पुगेर सेवा दिँदै ‘व्यास नगरपालिका’

तनहुँ– तनहुँको व्यास नगरपालिकाले यही पुस ११ गतेदेखि पुस २० सम्म एकीकृत घुम्ती सेवामार्फत नगरवासीलाई घर आँगनमै पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।  योजना सम्झौता तथा किस्ता सिफारिस, बालीमा देखापर्ने रोगको जैविक विषादी, […]

कामपा मुख्यालय निर्माण रोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काठमाडाैं महानगरपालिकाको भवन रोकिएको छ । विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो । ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा […]

रोकियो काठमाडौं महानगरपालिकाको भवन निर्माणको काम

काठमाडौं, असार २ । काठमाडौं महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो। ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम […]

काठमाडौँ महानगरपालिकाको भवन निर्माण रोकियो

काठमाडौँ महानगरपालिकाले भवन निर्माण गर्दा पाउने पहिलो किस्ता नदिएपछि काम रोकिएको छ। विशेष अदालतमा विचाराधीन मुद्दा नटुङ्गिएसम्म रकम उपलब्ध गराउँदा कानुनविपरीत हुने कानुनी राय दिएपछि रकम रोक्का भएको हो।ठेक्का दिँदा प्राविधिक मूल्याङ्कन समितिको राय सिफारिस गर्ने पाँच कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म रकम उपलब्ध गराउन नमिल्ने जनाएपछि ठेकेदार कम्पनी सामानान्तर जेभीले काम रोकेको हो।लामो समयसम्म निर्माण ठप्प भएपछि कामपाका मेयर बालेन्द्र

दोस्रो किस्ता पाएनन् कास्कीका भूकम्पपीडितले - Naya Patrika

निजी आवास निर्माणका लागि दोस्रो किस्ता पाउन नसक्दा कास्कीका भूकम्पपीडित मर्कामा परेका छन् । पुनर्निर्माण प्राधिकरणले आवश्यक प्राविधिक र उपकरण ढिला पठाएका कारण दोस्रो किस्ताका लागि सिफारिस हुन नसक्दा पीडितहरू...पूरा पढ्नुहोस् »

रसुवामा २५ प्रतिशत लाभग्राहीको लागि तेस्रो किस्ता

रसुवा, चैत १ – रसुवामा २५ प्रतिशत लाभग्राहीको लागि तेस्रो किस्ता सिफारिस भएको छ । लाभग्राहीको सूचीमा परेकामध्ये प्रक्रिया पु¥याएका दुई हजार ...

गोरखामा ३३ हजार भूकम्पपीडितले लिए दोस्रो किस्ता

२१ फागुन, गोरखा । गोरखाका ३३ हजार भन्दा बढी भूकम्प पीडितले आवास अनुदानको दोस्रो किस्ता रकम लिएका छन् । पहिलो किस्ता लिएका ५७ हजार ३ सय ११ जनामध्ये घर निर्माण सुरु गर्ने ३३ हजार तीन सय ४३ जनालाई दोस्रो किस्ता सिफारिस गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । त्यस्तै ९ हजार ८ …

भूकम्पपीडितको दोस्रो किस्ता बुझ्ने म्याद नथपिने - Naya Patrika

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानको दोस्रो किस्ता बुझ्न तोकेको पुस मसान्तको समयसीमा परिवर्तन नहुने भएको छ । दोस्रो किस्ता प्राप्त गरिसक्नुपर्ने भनी तोकिएको अवधिमा लाभग्राहीले अनिवार्य दोस्रो किस्ताको सिफारिस लिइसक्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताए ।