आफ्नै सरकारको विरोधमा किन सडकमा निस्किए पाँच लाख इजरायली ?

यो मुद्दाले इजरायली समाजलाई दुई भागमा विभाजित गरिदिएको छ । इजरायली सेनाको मेरुदण्ड मानिने रिजर्भभिस्ट (सेनालाई सेवा दिने आम नागरिक) ले सेनालाई सहयाेग नदिने चेतावनी दिएको छ ।

सम्बन्धित सामग्री

इजरायलमा हमासको आक्रमण : ९ नेपाली विद्यार्थी घाइते, बंकरभित्रैबाट जीवनको याचना

इजरायलको भीमतहिममा रहेका बर्दियाका लुइस रिजाल शनिबार बिहान ५ः३० बजेको विस्फोटले एक्कासि ब्युँझिए । प्यालेस्टिनी विद्रोही समूह हमासले प्रहार गरेको रकेटलाई इजरायली सेनाले निस्तेज पारेको ठानेर उनी भिडियो खिच्न कोठाबाट निस्किए, जतिबेला आकाशमा धेरै रकेट आइरहेका थिए । भिडियो खिचेर भित्र मात्रै छिरेका थिए, करिब २० किलोमिटर टाढा रहेको सेदोत नेगेभको किवुज अलुमिन (आवास क्षेत्र) का साथीहरूले रुँदै फोन गरे– ‘हामीलाई रकेटको छर्राले लाग्यो । चाँडै एम्बुलेन्स पठाइदिनुपर्‍यो ।’