इजरायलमा हमासको आक्रमण : ९ नेपाली विद्यार्थी घाइते, बंकरभित्रैबाट जीवनको याचना

इजरायलको भीमतहिममा रहेका बर्दियाका लुइस रिजाल शनिबार बिहान ५ः३० बजेको विस्फोटले एक्कासि ब्युँझिए । प्यालेस्टिनी विद्रोही समूह हमासले प्रहार गरेको रकेटलाई इजरायली सेनाले निस्तेज पारेको ठानेर उनी भिडियो खिच्न कोठाबाट निस्किए, जतिबेला आकाशमा धेरै रकेट आइरहेका थिए । भिडियो खिचेर भित्र मात्रै छिरेका थिए, करिब २० किलोमिटर टाढा रहेको सेदोत नेगेभको किवुज अलुमिन (आवास क्षेत्र) का साथीहरूले रुँदै फोन गरे– ‘हामीलाई रकेटको छर्राले लाग्यो । चाँडै एम्बुलेन्स पठाइदिनुपर्‍यो ।’

सम्बन्धित सामग्री

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।

विपिन जोशीको रिहाइको पहल गरिदिन कतारका राजालाई राष्ट्रपति पौडेलको आग्रह

११ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरसँग आग्रह गरेका छन् । आफ्नो निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा मङ्गलबार नेपाल आएका …