सहकारी छानबिन समितिमा रवि लामिछानेले भने– गोरखा मिडियाले लिएको ऋणको म जिम्मा लिन्नँ
सहकारी गठीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगी छानबिन विशेष समितिमा इन्कारी बयान दिएका छन् । शुक्रबार समितिमा उपस्थित भएर उनले बयान दिएका हुन् ।
४ असोज, काठमाडौं । गोर्खा मिडिया प्रालिका सञ्चालक तथा प्रबन्ध निर्देशक रवि लामिछानेले कम्पनीबाट डेढ वर्षको अवधि (१८ महिना)मा १ करोडभन्दा बढी तलब बुझेको भेटिएको छ ।
सहरकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदनले …
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।'आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो', उनले...

गोरखा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश र जनतालाई धोका दिने अधिकार कसैलाई नभएको बताएका छन्।गोरखा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले एउटा युग पर्खेर जनताले आफ्नो पार्टीलाई भरोसा गरेको बताए। ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ,’ सभापति लामिछानेले भने। नेपाली जनताले रास्वपालाई आशा र भरोसाको […]