रविको स्पष्टोक्ति: ‘सहकारी ठगीमा संलग्न छैन, गोरखा मिडियाको खर्चको जिम्मा लिन्छु’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू संसदीय छानबिन समितिको सिफारिसलाई कार्यान्वयन गर्न तयार रहेको बताएका छन्।

सम्बन्धित सामग्री

सहकारी ठगी प्रकरण: गोरखा ग्रुपको शेयरधनी खनाल पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सूर्यदर्शन बचत तथा ऋण सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका शेयरधनी रामबहादुर खनाल पक्राउ परेका छन्।

लामिछाने र जोशीलाई अदालत लगिँदै

पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रूपमा लगी ठगीमा संलग्न भएको आरोप छ ।