नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउने र सद्भाव राख्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई सर्वाङ्गीण विधिबाट सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार सम्पन्न गर्ने पक्षमा आफूहरू रहेको उनले स्पष्ट पारेका छन्।...