कालीगण्डकीमा बेपत्ता युवक पाँच दिनपछि मृत फेला

पाल्पा - कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक पाँच दिनपछि आज फेला परेका छन् ।  रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा गत वैशाख १६ गते अपराह्न पौडी खेल्ने क्रममा २१ वर्षीय अभिषेक राउत बेपत्ता भएका थिए । खोजी कार्य गर्ने क्रममा आज बिहान रामपुर–४ वडभानस्थित कालीगण्डकी नदी कि...

सम्बन्धित सामग्री

खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला

१२ साउन, दाङ । दाङमा खोलामा डुबेर बेपत्ता भएका युवक चार दिनपछि मृत फेला परेका छन् । घोराहीस्थित जंगुवा खोलामा डुबेर बेपत्ता घोराही–१० का २८ वर्षिय सुनिल पुन मगरको शव चार दिनपछि फेला परेको हो । गत साउन ९ गते घोराही-७ स्थित जंगुवा खोलामा माछा मार्ने क्रममा डुबेर वेपत्ता भएका पुनको शव  घटनास्थलदेखि ३ सय […]

धनकुटामा बेपत्ता युवक मृत फेला

धनकुटाको महालक्ष्मी नगरपालिका(५ माझी गाउँका २४ वर्षीय अनिष माझी बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । घरभन्दा करिब एक किलोमिटर दूरीमा पर्ने स्थानीय रुद्रबहादुर भण्डारीको बारीमा माझीको शव फेला परेको प्रहरीले जनाएको छ ।केही दिनदेखि बेपत्ता रहेका माझीको शव सडेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

मेची नदीले बगाउँदा बेपत्ता युवक मृत फेला

काठमाडौँ । झापामा मेची नदीले बगाएर बेपत्ता भएका युवक मृत फेला परेका छन्। मंगलबार बिहान पौने ९ बजे भद्रपुर नगरपालिका–३ स्थित मेची नदी किनारमा १८ वर्षीय युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार अपराह्न पौने ५ बजे भद्रपुर-४ नर्सिङ बगान छेउमा रहेको मेची नदीमा पौडी खेल्ने क्रममा रङ्गिला चोक बस्ने […]

बेपत्ता दुई युवक मृत फेला

बैतडीमा बेपत्ता रहेका दुई युवक सोमबार मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी अलगअलग ठाउँमा मृत फेला परेका हुन्।...

बैतडीमा बेपत्ता दुई युवक मृत फेला

बैतडी । बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् । जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जङ्गल मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए […]

बेपत्ता दुई युवक मृत फेला

बैतडी : बैतडीमा बेपत्ता रहेका दुई युवक आज (सोमबार) मृत फेला परेका छन्। दशरथचन्द नगरपालिका-१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका-३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन्।जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जंगलमा मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेटिएको हो। बोल्न नसक्ने र सुस्त मनस्थितिका रावतको लडेर मृत्युु भएको  हुनसक्ने प्रहरीले जनाएको छ।

कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला

पाल्पा । स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् । भारतको लखनउका २३ वर्षीय बिलाल अहमद सोमबार विहान पाल्पाको रम्भा गाउँपालिका –१ गुरुकूलस्थित कालीगण्डकी नदीमा मृत अवस्थामा भेटिएका हुन् । उनी बैशाख २२ गते पोखरा भ्रमणबाट फर्कर स्याङ्जाको राम्दीस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए । बेपत्ताको नदी किनारमा […]

धनुषाका युवक भारतमा मृत फेला‚ बैतडीमा मृत फेला महिलाको पहिचान

काठमाडौं : धनुषाको सहिदनगर नगरपालिका-९ का २३ वर्षीय दीपेश रजक भारतमा मृत फेला परेका छन्। श्राद्धको भोज खान भारत गएका उनी असार २७ गते रातिदेखि बेपत्ता थिए।साथीसँगै भोज खान भारत गएका दीपेश सम्पर्कविहीन भएपछि खोजतलास गरिँदै आएको थियो। खोजतलासको क्रममा शव भारतको बिहार राज्यको छतौनी पञ्चायतस्थित बछराजा नदीमा प्रहरीले फेला पारेको हो। शव फेलाको खबर आएपछि उनका बुवा सतिशनारायण भारत पुगेर नेपाल शव लिएर आएका छन्।धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले शव नेपाल ल्याउँदा शरीरमा केही चोटपटक

भरत तालमा डुबेर बेपत्ता युवक २६ घण्टापछि मृत भेटिए

सर्लाही : सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २६ घण्टापछि मृत फेला परेका छन्।हिजो दिउँसो तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज साँझ साँढे पौने ६ बजेतिर मृत फेला परेका हुन्।मगर हिजो दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो। बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा

बेपत्ता युवक मृत फेला

बैतडी, असार ३० । तीनदिनदेखि बेपत्ता रहेका बैतडीको सिगास गाउँपालिकाका एक युवक बुधबार मृत फेला परेका छन् । मृतक सिगास– ५ का ३६ वर्षिय नैन सिंह रोकाया रहेको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । रोकाया सिगास गाउँपालिकाको गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत रहेका बताइएको छ । सोमबार […]