काठमाडौं । करिब दुई वर्षको ग्यापपछि नायिका प्रियंका कार्की सेटमा कमब्याक गरेकी छन् । आमा बनेपछि ह्वात्तै तौल बढे तापनि केही महिनामा नै अप्रत्याशित तौल घटाएर कार्की सेटमा ब्याक भएकी हुन् । उनको भनाइअनुसार उनी आमा बनेपछि ९७ केजीको थिइन् । लकडाउनको समयमा आमा बनेकी प्रियंका केही समय यतासम्म छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् । तिजको […]