बागमती प्रदेशको राजधानी हेटौँडामा एसियाली बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौँडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा १२ देखि १७ मंसिरसम्म अन्तर्राष्ट्रिय एसियाली बुद्धिचाल...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५ वर्षको लागि ऊक्त कार्यत्रमको घोषणा गरेको हो । महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक […]
The post शिक्षामा बुद्धिचाल कार्यक्रममा सहकार्य first appeared on हाम्रो खेलकुद.
कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...
कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो।...
धनगढी (हाम्रो खेलकुद) – दोलखाका आशिष फुयालले सुदुर पश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । आशिषले अन्तिम चरणको खेलमा मंगलबार पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसंग बराबरी खेलेका थिए । नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर ६ खेलमा जीत निकाले भने ३ खेलमा बराबरी खेल्दै साढे ७ […]
The post आशिषलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि first appeared on Hamro Khelkud.
नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो सार्क बुद्धिचाल च्याम्पियनसिप आजदेखि हुँदै छ । ४ असारसम्म हुने प्रतियोगितामा महिला र पुरुष गरी दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोतिगामा...
काठमाडौं, ६ कार्तिक । नेपाल बुद्धिचाल संघ र समृद्धि फाईनान्स कम्पनी लिमिटेडका बिच प्रायोजन सम्झौता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल संघद्धारा आगामी कार्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक समारोहका बिच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाईनान्स कम्पनी […]
काठमाडौं । कम्प्युटरमा चेस अर्थात् बुद्धिचाल धेरैजना खेल्नुभएकै छ होला । तर यदि तपाईंले बुद्धिचाल खेलिरहेको बेला कम्प्युटरलाई कुनै कुरा चित्त बुझेन र खेल भावना नै खतरामा पर्यो भने के होला ? वास्तवमा हालै रुसको राजधानी मस्कोमा भएको मस्को चेस ओपन प्रतियोगिताका क्रममा एउटा घटना भएको छ । स्थानीय मिडिया रिपोर्ट अनुसार चेस खेलका क्रममा […]
नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन आयोगका सदस्य राजेशहरि जोशीको आइतबार निधन भएको छ । जोशीलाई हृदयघात भएपछि साँझ ७ बजे अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरे । दुई कार्यकाल नेपाल बुद्धिचाल संघको अध्यक्ष रहँदा जोशीले बुद्धिचाल खेलको विकास र विस्तारमा महत्वपूर्ण कार्य गरेका थिए । ९÷१० जना रेटेड खेलाडीहरुमै सिमित नेपालले उनको कार्यकालमा ६०० को हाराहारीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेटेड खेलाडी उत्पादन गरेको थिय