टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प हुँदै
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले आफ्नो नैकापस्थित कार्यालयमा टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्समा चलिरहेको एक्सचेन्ज क्याम्प सकिएको छ । यही गत शुक्रबारदेखि देशभर रहेको सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्सका शोरुमहरुमा क्याम्प सुरू भएको थियो । ग्राहकका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी […]
ओम्डियाबाट प्रमाणित टिसिएलले सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको एसीमा निःशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको उचित मूल्यांकनका साथ टिसिएलको उच्च गुणस्तरिय एसीसँग साट्न सक्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै […]
टीसीएलका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ । कम्पनीले १५ फागुनदेखि निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको हो ।
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नैकापमा टाटा सुपर भ्यालु रिकन्डिसन्ड सेल्स क्याम्प र एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । १,२ र ३ पुससम्म सञ्चालन हुने क्याम्पमा विभिन्न रिकन्डिसन्ड मालबाहक गाडीहरु (एस, योद्धा जस्ता कमर्सियल गाडी) खरिद गर्न सकिने र जुनसुकै ब्राण्डका अरु कमर्सियल गाडीसँग टाटा मोटर्सका नयाँ एस, […]
काठमाडौं (अस) । नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले फागुन २२ देखि चैत १७ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाइक तथा स्कुटरको एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । एक्सचेन्ज क्याम्प अविधिभर ग्राहकले कुनै पनि ब्रान्डका बाइक तथा स्कुटर एक्सचेन्ज गरी होन्डा बाइक वा स्कुटर लैजान सक्नेछन् ।
काठमाण्डाै - नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एक्सचेन्ज क्याम्प सुरु गरेको छ।
कम्पनीले काठमाण्डौको थापाथली शोरुमबाट यो क्याम्प सुरु गरको हो। बिहीवारदेखि सुरु भएको एक्सचेन्ज क्याम्प मार्च १३ सम्म चल्ने कम्पनीले जनाएको छ।
क्याम्पमा टाटाका प्यासेन्जर कार प्रयोगकर्ताले आकर्षक सट्टापट्टा बोनस र लोयल्टी बोनस प्राप्त गर्नेछन्।
साथै, हरेक गाडीकाे उत्कृष्ट भ्यालुएसन, अन द स्पट फाइनान्स लगायतका सेवा सुविधाका साथै र हरेक भ्यालुएसनमा उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
काठमाडौँ – सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प राखेको छ। मंसिर ३ देखि ७ गतेसम्म उक्त एक्सचेन्ज क्याम्प नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा सञ्चालन हुनेछ। सिप्रदीले टाटा मोटर्सको सोरुममा गएर क्याम्पमा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न […]
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आयोजना गर्ने भएको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभरी रहेका टाटा मोटर्सको सोरुमहरूमा क्याम्प आयोजना गर्न लागेको हो । ग्राहकहरूले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । सिप्रदीका अनुसार एक्
काठमाडौँ– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले लेप्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमकोेआयोजना गर्न लागेको छ । क्याम्प यही मंसिर ३ देखि ७गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा आयोजना गरिने छ । ग्राहकले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, […]