अदालतले लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ।...
काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एक आपसमा मर्ज भएपछि कायम हुने आएको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर लक्ष्मी सनराइज बैंकको नामबाट सूचीकृत भएको छ । अव कम्पनीको शेयर भोलि अर्थात सोमवारबाट धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । यी दुई बैंक १ः१ को अनुपातमा मर्जरमा गएका हुन । त्यस्तै मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर कारोबार पनि फुकुवा भएको छ ।
साविकको सनराइज बैंकको सूचीकरण खारेज गरी त्यस कम्पनीको १० करोड ११ लाख ८८ हजार ९२९ कित्ता शेयर लक्ष्मी सनराइज बैंक लिमिटेडको नामबाट कायम गरी कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता शेयर अभिलेख भएको छ । कम्पनीको स्टक सिम्बोल एलएसएल रहेको छ । दुबै बैंक एक आपसमा मर्ज भएपछि असार २९ गते लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन ।
लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डको आर्थिक वर्ष २०७९-८०का लागि लाभांश घोषणा गरिएको छ । कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको […]
लक्ष्मी बैंक र सनराइज बैंक एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि दुई दिन दुवै बैंकका प्रणाली बन्द गरिएका छन् । दुई दिन बैंकका अरू सबै प्रणाली बन्द भएपनि क्रेडिट कार्ड सुविधा भने चालु रहने बैंकले जनाएका […]
काठमाडौँ। लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेड एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ का नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन्। मर्जरका क्रममा ‘डाटा माइक्रेसन’का लागि आज र भोलि दुवै बैंकका प्रणाली बन्द गरिएका छन्। दुई दिन बैंकका अरू सबै प्रणाली बन्द भए पनि क्रेडिट कार्ड सुविधा भने चालु […]
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले आपसमा मर्ज गर्ने सम्झौता गरेका छन् । आज अपराह्न भएको सम्झौता अनुसार २ बैंक १ः१ को रेसियोमा मर्ज भएर नयाँ बैंक बन्न लागेका हुन् ।
सम्झौतामा लक्ष्मी