लक्ष्मी र सनराइज मिलेर ‘लक्ष्मी सनराइज’ बैंक बन्ने

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले आपसमा मर्ज गर्ने सम्झौता गरेका छन् । आज अपराह्न भएको सम्झौता अनुसार २ बैंक १ः१ को रेसियोमा मर्ज भएर नयाँ बैंक बन्न लागेका हुन् । सम्झौतामा लक्ष्मी