अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११

अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आगामी अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने बताएको हो । यो सबैका लागि अक्टोबर ५ मै उपलब्ध हुदैन् र विस्तारै सबैका लागि रोलआउट हुनेछ । विन्डोज ११ धान्न सक्ने सबै डिभाइसले सन् २०२२ को बिचसम्ममा यो अपडेट पाउनेछन् । विन्डोज ११ सपोर्ट गर्ने उपयुक्त डिभाइसहरुले  निःशुल्क ओएस अपग्रेड पाउने छन् ।  सामसङ,...

सम्बन्धित सामग्री

अक्टोबर ५ मा सार्वजनिक हुँदै माइक्रोसफ्ट अफिस २०२१

माईक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा सार्वजनिक हुने भएको छ । यसलाई कम्पनीले उपभोक्ता भर्सनको नाम दिएको छ । त्यस दिन नै कम्पनीले विन्डोज ११ पनि सार्वजनिक गर्नेछ । अफिस २०२१ दुवै विन्डोज र म्याक ओएसमा उपलब्ध हुनेछ । अफिस २०२१ एक पटक खरिद गर्न मिल्छ र यो माईक्रोसफ्ट ३६५ सब्सिक्रप्सनमा सब्सक्राइब नगर्न चाहनेहरुका लागि हो । माईक्रोसफ्टले चाँडैनै अफिस २०२१ को बारेमा अझै...

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन

सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ यही हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जुन २४ अर्थात् आगामी बिहीबार हुने माइक्रोसफ्टको एक विशेष समारोहमा विन्डोजको नयाँ भर्सन सार्वजनिक हुनेछ जसलाई माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण […]