काठमाडौं। ई-कमर्श प्लेटफर्म रिचार्जरले सस्तो मूल्यमै अक्सिमिटर उपलब्ध गराउने भएको छ। कम्पनीले आज दिउँसो १ देखि साँझ ६ बजेसम्मलाई ७९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने बताएको छ। यो मूल्य बजारमा चलेको मूल्यभन्दा सस्तो हो।

काठमाडौं। रिचार्जरका प्रयोगकर्ताले अक्सिजनको लेवल नाप्ने मेसिन अक्सिमिटर ९९९ रुपैयाँमै उपलब्ध गराउने भएको छ। कम्पनीले इ-सेवासँगको सहकार्यमा ९९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने भएको हो। यसैगरी, रिचार्जरले क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निशुल्क डेलिभरी गरिदिने बताएको छ। वैशाख ३१ गतेका मात्र लागु हुने यो अफरमा एक जनाले ५ वटा अक्सिमिटर अर्डर गर्न सक्नेछन्।

जनकपुरधाम : जनकपुरबाट अक्सिमिटरमा कालोबजारी गरेको अक्सिजन सिलिन्डर लुकाएको आरोपमा दुईजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अक्सिमिटरमा कालोबजारी गरेको आरोपमा बिनिता सर्जिकल स्टोरका संचालक भुप नारायण साह र अक्सिजन सिलिन्डर लुकाएर राखेको आरोपमा कबाडी सेन्टरका संचालक भोला साहलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी मर्केन्द्र मिश्रले सर्जिकल स्टोरका संचालक साहलाई स्टोरबाट पक्राउ गरिएको जानकारी दिए। साहले एक हजार दुईसय रुपैयाँमा पाइने अक्सिमिटर तीनहजार...