लुम्बिनी : कारबाहीविरुद्ध जसपाका पदमुक्त चार सांसद पुगे सर्वोच्च

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिका २६ सदस्यको निर्णयले लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका जसपाका चार सांसद रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन्

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा ट्रमा सेन्टर बनाउन सांसद गैरेको माग

नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेशअन्तर्गतको त्रिवेणी, सुस्ता र...

लुम्बिनी प्रदेशमा ट्रमा सेन्टर खाेल्न सांसद राजेन्द्रलक्ष्मी गैरेले राखिन् माग

काठमाडाैंँ- नेकपा एकीकृत समाजवादीकी सांसद राजेन्द्र लक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेश अन्तर्गतको त्रिवेणी, सुस्ता र बर्दघाटको दाउन्ने क्षेत्रमा धेरै सडक दुर्घटना हुने गरेको र तत्काल स्वास्थ्योपचारका लागि समस्या हुने गरेको भन्दै सो क्षेत्रलाई केन्द्रित गरेर एउटा ट्रमा […]

लुम्बिनी प्रदेशका निर्वतमान सांसद थारु नगरमा विजयी

राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार नगर प्रमुख र उप–प्रमुखमा निर्वाचित भएका हुन्। नगर प्रमुखमा विजयी भएका थारु लुम्बिनी प्रदेश सांसद पदबाट राजीनामा दिएर नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए।...

लुम्बिनी प्रदेशमा जसपाको समानुपातिक सांसद थपिँदै

लुम्बिनी प्रदेशमा जसपाले समानुपातिक सांसद  कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ । हिजो बसेको पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीको सिहारी गाउँपालिका वार्ड ५ बस्ने निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको पूर्व मन्त्री एव जसपाका नेता मोहम्मद ईस्तियाक राइले रातोपाटीलाई बताए । उनले भने, 'हिजो  निर्णय भएको छ । आज निर्वाचन आयोगमा दर्ता पनि भइसक्यो।' लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए

सम्पर्कमा आइन् लुम्बिनी प्रदेश सांसद विमला वली

‘हराएकी’ भनिएकी लुम्बिनी प्रदेश सांसद विमला वली सम्पर्कमा आएकी छन् । नेकपा माओवादी केन्द्रकी सांसद वली घरमै उपचार गराइरहेको माओवादीका प्रदेश सचेतक तुलाराम घर्ती मगरले जानकारी दिए ।  माओवादीले सांसद वली शुक्रवारदेखि पार्टीको सम्पर्कबाट बाहिर रहेको बताएको थियो ।  मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहँदा आफ्नो पार्टीको सांसद सम्पर्कविहीन भएपछि मा‌ओवादीले उनको राजनीतिक अपहरण भएको आरोप लगाएको थियो । जनता समाजवादी पाार्टी (जसपा)ले लुम्बिनी प्रदेश सांसदहरू सन्तोषकुमा...

लुम्बिनी प्रदेशसभाकी सांसद पुर्मती ढेंगामगर बेपत्ता

रुपन्देही । लुम्बिनी प्रदेशसभाकी सांसद पुर्मती ढेंगामगर बेपत्ता भएकी छन् । पाल्पाबाट निर्वाचित जसपाकी सांसद मगर सोमबारदेखि बेपत्ता भएको बताइएको छ । जसपाले नेतृ मगर हराएको भन्दै आइतबार इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको छ । सांसद हराएको सूचना पाएपछि प्रहरीले खोजी कार्य थालेको छ । प्रदेश सभामा जसपाका ६ सांसद छन् । जसमध्ये ३ […]

एमालेले लुम्बिनी प्रदेश सांसद वलीलाई कार्वाही गर्ने

बुटवल। सुर्य चिन्हबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद विमला वलीलाई एमाले लुम्बिनी प्रदेश संसदीय दलले कार्वाही गर्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई कारबाही गर्ने भएको हो। “वलीलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ,” एमाले प्रमुख सचेतक भुमीश्वर ढकालले बताए।

अब लुम्बिनी प्रदेशमा ८१ सांसद, प्रदेश सचिवालयको वेबसाइटमा भयो अपडेट

बुटवल : लुम्बिनी प्रदेशसभामा अब ८१ जना मात्रै सांसद भएका छन्। लुम्बिनी प्रदेशसभा सचिवालयको वेबसाइटमा ८१ जना सांसदको नाम मात्रै अपडेट गरिएको छ।  शुरुवातमा ८७ जना सांसद रहेको प्रदेशसभामा रहेका नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका २ जना सांसद र जसपाबाट मन्त्री बनेका ४ जना सांसद पदबाट हटाइएपछि सचिवालयले…

लुम्बिनी प्रदेशः दुई सांसद कार्बाहीमा, दल परित्याग गरेको जानकारी सदनमा

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी कारबाहीमा परेका छन्। प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन्।...