काठमाडौँ। काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । खानेपानी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सु्भास सापकोटा र केयुएलका तर्फबाट का.मु.उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले गरे।