काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषता रहेको जीवन बीमा योजना ल्याउने गरेको छ। यसै क्रममा नेपाल लाइफले नेपाल लाइफ आईइन्स्योर जीवन बीमा योजना ल्याएको छ। प्रत्येक ब्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको […]