काठमाडौं : सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने योजना अघि सारे पनि नेपालमा हुने खाद्यान्नको आयात भने बढ्दै गएको छ। व्यापार निकासी तथा प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार खाद्यान्न आयात पछिल्लो समय बढ्दै गएको हो।
केन्द्रको तथ्यांकअनुसार गत वर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा खाद्यान्नको आयातमा करिब ...