काठमाडौं : विभिन्न सशस्त्र समूहहरुसँग वार्ता गरेर सफल भएको रिपोर्ट बुझाइरहँदा सांसद सोमप्रसाद पाण्डेले मधेशमा राज्य विप्लवमा सक्रिय रहेको भन्दै डाक्टर सीके राउत समूहसँग कुरै नगरेको बताएका थिए। उनले त्यतिखेर भनेका थिए- 'राज्य विखण्डनका विषय राजनीतिक एजेन्डा हुन सक्दैन। सीके राउत, युएनपीओमा दर्ता भएको, छुट्टै झन्डा र छुट्टै राष्ट्रिय