एजेन्सी, ११ जेठ । विश्वभर कोरोना भाइरसले हाहाकार मच्चाएको छ । केही खोपहरु आइसकेका छन् भने केही अनुसन्धानका क्रममा छन् । कोरोना भाइरस फोक्सोमा पुगेर धेरै हानी पुर्याउछ । फोक्सोमा भाइरसको संक्रमण हुँदा मुत्युको सम्भावना धेरै हुन्छ । तर अब भने वैज्ञानिकहरुले कोरोना भाइरसका कण हट्ने थेरापी पत्ता लगाएका छन् । थेरापीले फोक्सोमा भएको भाइरसको […]