नेपालका लागि एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी एमजी जेडएस् इभि २०२२ सार्वजनिक गरेको छ ।
स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस् इभिमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिन्छ । एउटा ५१.५८ किलोवाट हाइ-टेक ब्याट्री भएको छ, जसको रेन्ज ३१९ किमी छ । अर्को ७२.६ किलोवाट...