अप्रत्यासित रुपमा मन्त्री फर्ने हल्लाले नेकपा (एकीकृत समाजवादी) भित्र अहिले आन्तरिक विवाद चुलिएको छ। अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीको सुची प्रधानमन्त्रीलाई पठाएर पनि सपथ ग्रहण रोकिएपछि विवाद वढेको हो।
६ महिनाका लागि ...
पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका एक नवनियुक्त र दुई निवर्तमान मन्त्रीलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका प्रकाश शाहले सपथ लिँदै गर्दा उनीसहित निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेका हुन् । उनीहरुलाई बिहीबार स्पष्टीकरण सोधिएको थियो । संसदीय दलका नेता समेत रहेका शाह शुक्रबार आर्थिक माम
यमलाल भुसाल, बुटवल । उर्जा जलस्रोत मन्त्री टोप बहादुर रायमाझीले लुम्बिनी प्रदेशको आमसभाले माधव र प्रचण्ड समुहको ७७ वटै जिल्लाको सभामा भन्दा बढी भएको दाबी गर्नुभयो । सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिवार बुटवलमा आयोजना गरेको शक्ति प्रदशन सभामा वोल्दै मन्त्री रायमाझीले नेकपा भित्रको झगडा पद र प्रतिष्ठाका लागि […]
रुपन्देही । प्रचण्ड-माधव समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शत्रुता पूर्वक अभियोग पत्र दर्ता गरेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को घर झगडा भएको लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताएका छन् ।