गर्मी लाग्न लागेको छ । यस मौसममा शरीरलाई आर्द्र राख्नु जरूरी हुन्छ । त्यसका लागि मौसमी फल र सागपातको सेवन गर्नुपर्ने हुन्छ । फलले शरीरलाई आर्द्र राख्ने मात्र नभई रोगप्रतिरोधक क्षमता पनि बढाउँछ । हुन त सबै फल स्वास्थ्यका लागि राम्रै हुन्छन् तर गर्मीमा खरबुजा स्वास्थ्यका लागि निकै लाभदायक छ । यस्ता छन् यसका फाइदा :पेटको मांसप...