खातामा पैसा नभएको चेक दिँदै ठगी गर्दै हिँड्ने एकजनालाई प्रहरी पक्राउ गरेको छ । बैंकिङ कसुरका फरार रहेका काठमाडौँ महानगरपालिका-१० बानेश्वर बस्ने ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका सिंहले विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा/जमिन खरिद गर्ने, व्यापार व्यवसाय सञ्चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्चात फरार रह