के भनेर राजीनामा लेख्नु, त्यसैले संकेत दिएँ : मन्त्री रावल

१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफूलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा मागेपछि सामाजिक सञ्जाल मार्फत् जानकारी दिएको बताएका छन् । मन्त्री रावलले आज बिहान सामाजिक सञ्जाल मार्फत् आफू मन्त्रालयबाट बाहिरिन …

सम्बन्धित सामग्री

ओलीको दबाब थेग्न नसक्ने प्रचण्डको संकेत, मन्त्री ज्वालालाई बर्खास्त गर्ने तयारी

काठमाडौं, ११ फागुन । दुई जना युवाको ज्यान जानेगरि भएको बालुकमारी घट्नामा दोषी ठहरिएको भन्दै एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेको छ । छानबिन समितिले नै मन्त्री ज्वालाको कारण उक्त घट्ना घटेको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । तर, प्रधानमन्त्री दाहालले अहिलेसम्म मन्त्रीलाई कारबाही नगरेको भन्दै एमालेले सरकारको आलोचना गरेको […]

प्रधानमन्त्री चाहन्छन् मन्त्री ज्वालाको राजीनामा

६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदनबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग छलफल गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले मुखै खोलेर मन्त्री ज्वालाको राजीनामा त मागेका छैनन्, तर जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने भन्दै पद छाड्न संकेत गरेका छन् । १३ पुसमा दुई युवकको मृत्यु हुने गरी भएको […]

मन्त्री पदबाट राजीनामा दिएपछि मीनेन्द्रले भने– राजनीतिबाट पनि बाहिरिन सक्छु

काँग्रेस नेता मिनेन्द्र रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् । ‘मैले संकेत गरेको होइन, सम्भावना त छँदै छैन पनि भनेको होइन’, उनले भने, ‘म त्यो निर्णयमा पुगेको छैन । तर एउटा कुरा त के भने गम्भीर रुपमा सोच्छु । सोच्दा फेरि कुन निर्णयमा पुग्छु त्यो जानकारी तपाईँहरूलाई दिन्छु ।’उनले सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र

अविश्वासको प्रस्तावबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बुधवार बिहानको लागि बोलाएको छ । मुख्यमन्त्री शंकर पोखरेल निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लोकान्तरलाई जानकारी दिए ।  बैठक अगाडि मन्त्रिपरिषदको बैठक रहेको छ । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको चौधरीले बताए ।  चौधरीले दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने संकेत गरे । आज दि...