काठमाडौं,१ मंसिर । सरकारले सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा रिट पेस गरेका हुन्। हाल उक्त रिट अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय […]