प्रधानन्यायाधीश राणाले आज पनि तोके ८ इजलास, न्यायाधीहरूको बहिस्कार जारी

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशले आज पनि इजलास बहिस्कारलाई निरन्तरता दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आज ८ वटा इजलास तोके पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको एक न्यायाधीशले बताएका छन् । यसअघि बुधबार र बिहीबार एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा ३० वटा पेसी […]

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ– लोकतान्त्रिक समाज पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिबासमा हिजो सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि लोसपाले बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई […]

महोत्तरीमा आज पनि निषेधाज्ञा जारी

महोत्तरी, कात्तिक ११ । महोत्तरीको भङ्गाहा नगरपालिकामा धार्मिक सद्भाव भड्कन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा (कफ्र्यू) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रण गर्न जिल्ला प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । भङ्गाहा नगरपालिका–८ को दक्षिणमा पर्ने पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, […]

महानगरपालिकाका मेयरको भेलाले आज निष्कर्ष निकाल्ने, घोषणापत्र भोली जारी गर्ने

काठमाडौँ – पोखरामा जारी महानगरपालिकाका मेयर तथा उपमेयरहरुको भेला आज समापन हुँदैछ। देशभरका ६ वटा महानगरपालिकाका मेयर तथा उपमेयरको हिजो सुरु भएको भेला आज सकिन लागेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सचिवालयले देशसञ्चारलाई जानकारी दिएको छ। सचिवालयका अनुसार भेला आज सकिनेभएपनि घोषणापत्र भने भोली मात्रै जारी गरिनेछ। सराङकोटमा जारी ‘मेट्रोमिट नेपाल’मा स्थानीय सरकार सञ्चालनका क्रममा […]

पाँच दलीय गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज संयुक्त अपिल जारी गर्ने भएका छन् । यसअघि गठबन्धनमा आबद्ध दलहरू बीचमा स्थानीय तह निर्वाचनका लागि सहमति हुन नसकेको सन्देशलाई चिर्नका लागि संयुक्त अपिल जारी गर्न लागिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकमा संयुक्त अपिल जारी गर्ने सहमति भएको हो […]

नयाँ बानेश्वरमा आज पनि प्रर्दशन जारी

काठमाडौं । संसदमा आज अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन भईरहेको छ । सत्ता गठबन्धनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै अनुमोदन गर्ने निर्णय गरेका छन् । यता बानेश्वरमा भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आज पनि प्रर्दशन जारी राखेका छन् । प्रदर्शनकारीहरुले ‘एमसीसी खारेज गर’ लगायतका […]

सिराहामा आज र भोलि निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिराहाले आज र भोलि दुई दिनका लागि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनका नाममा ध्वंसात्मक गतिविधि बढाएको भन्दै त्यसलाई नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताउनु भएको छ । आज र भोलि राजमार्ग क्षेत्रमा बिहान ५ बजेदेखि बेलुका ७ […]

आज पनि दशैंको टीका लगाउने क्रम जारी

३० असोज, काठमाडौं । दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशिर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल […]

काँग्रेस गाउँ/नगर अधिवेशन आज पनि जारी

काठमाडौं : नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन आज पनि जारी रहेको छ। शनिवारबाट शुरु भएको अधिवेशनमा केही स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने केही स्थानमा निर्वाचनमार्फत नतिजा आइसकेको छ। शनिवार ५४ जिल्लामा कांग्रेसको गाउँ/नगर अधिवेशन प्रारम्भ भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ। यी मध्ये केही जिल्लामा आज निर्वाचन तोकिएको छ।…

राष्ट्रपतिबाट आज दुई अध्यादेश जारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आज दुईवटा अध्यादेश जारी गरेकी छन्। आज राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले प्रेस विज्ञप्तिमार्फत् अध्यादेशबारे जानकारी गराएका हुन्।

लम्जुङमा आज रातीबाट निषेधाज्ञा जारी

काठमाडौं। स्थानीय प्रशासनले लम्जुङमा आज राती १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा एक साताको लागि जारी गरिएको हो। लम्जुङमा जेठ ३ गते राती १२ बजेसम्म निषेधाज्ञा रहने गृह मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण बढेपछि लम्जुङमा निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन अन्यलाई निषेध गरिएको छ। आजसम्म देशका ७७ मध्ये ७१ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ।