काठमाडौंः वर्षा सुरु भएसँगै उपत्यकाका विभिन्न ठाउँमा बाढीपहिरो आउने गर्छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन सम्म भारी वर्षा हुने जानकारी दिँदै सचेत रहन आग्रह गरेको छ।
वर्षाको समयमा विशेषगरी उपत्यकाको बागमती, विष्णुमती नदी, हनुमन्ते, मनहरा,धोबीखोला, गोदावरी,टुकुचा लगायत अन्य खोलाको आसपास क्षेत्रका बस्त...