काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देश, जनताको हित र मुलुकको प्रगति हुने निर्णय लागि कलम चलाउन कोही पनि डराउन नहुने धारणा राखेका छन् । आज रक्षा मन्त्रालयमा भएको त्रैमासिक समीक्षा बैठकमा उपप्रधानमन्त्री खड्काले हरेक पटक कलम चलाउँदा केवल देश जनताको हित, प्रगति मात्र ध्यानमा राखेर काम गरे कुनै पनि निर्णय गर्ने अधिकारीले कलम […]