काठमाडौं । राष्ट्रिय दलित आयोगले सात वटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहलाई दलित मैत्री नीति, बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गर्दै जेठ ४ गतेको आयोगको निर्णयबाट सबै प्रदेश तथा स्थानीय सरकारलाई आगामी आगामी आर्थिक वर्ष २०८०/०८१ मा दलित मैत्री नीति, बजेट तथा कार्यक्रम […]