एक सय २२ केजी तौलको बोकाको मूल्य दुई लाख

पोखराका एक युवाले अष्ट्रेलियाबाट ल्याएको वोयर बोका पालन गरेसँगै एउटै बोकाको तौल एक सय २२ केजी भन्दा बढी रहेको छ । पोखरा हेमजाका घनश्याम तिमिल्सिनाले गाई भैंसी र बाख्रा पालन गर्न भारतको राजस्थानबाट बोयर जातको बाख्रा पोखरामा भित्राएसँगै उक्त बोकाको तौल हाल १ सय साढे २२ केजी तौल भएको तिमिल्सिनाले दाबी गरेका छन् । उनले […]

सम्बन्धित सामग्री

डिग्रे मेलाबाट १४ लाख ७१ हजार रुपैयाँ सङ्कलन

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा यस वर्ष लागेको मेलाबाट १४ लाख ७१ हजार चार सय ५० रुपैया सङ्कलन भएको छ । हरिबाेधनी एकादशीदेखि पूर्णिमासम्म गरेर पाँच दिन लागेको मेलामा आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटी, बलि चढाएको बोकाको टाउको मूल्य, होटल सञ्चालन र पिङ सञ्चालनबापत मन्दिर व्यवस्थापन समितिले १४ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको हो ।  मेलाको तीन दिनमा बलि चढाइएका एक हजार ६१ बोकाको टाउको बिक्रीबाट ६ लाख ६४ हजार सात ...