४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम आएपछि एमालेले केन्द्रीय कार्यालय बैठक बोलाएको हो ।बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
काठमाडौँ– नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ । उनले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका […]
काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ। मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।महासचिव नेतृत्वमा रहेको ११ सदस्यीय केन्द्रीय कार्यालयमा तीन उपमहासचिव र सात सचिव रहेका छन्। केन्द्रीय कार्यालयले पार्टीको नियमित काम हेर्न गर्छ। आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्या
काठमाडौं, २१ मंसिर । नेकपा (एमाले)को आज बैठक बस्दैछ । केन्द्रीय सचिवालय बैठक बस्नु अघि एमालेको केन्द्रीय कार्यालय बैठक च्यासलमा बस्न लागेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पछि पहिलो बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेण्डा तय गर्ने जनाइएको छ । बैठकमा समानुपातिक बन्द सुचीको […]
महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उपमहासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेन्डा तय गर्नेछ । मंसिर ४ को निर्वाचनपछि पहिलो पटक बैठक बस्न लागेको हो ।निर्वाच
काठमाडौं : नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।
बैठकमा प्रतिनिधि सभा निर्वाचन र आगामी रणनीतिबारे छलफल हुने तयारी छ। शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरेको थियो।
काठमाडौं, २९ जेठ । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ । आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ । आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन् ।
नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्नेछ ।महासचिवको अध्यक्षता रहने केन्द्रीय कार्यालयको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।
काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ । नेता विष्णु रिजालका अनुसार आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् । बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची […]