कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर पक्षको प्रदर्शन, सुरक्षा व्यवस्था कडा बनाइयो

काठमाडौं :नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा सुरक्षा व्यवस्था कडा बनाइएको छ। कांग्रेस नेता शेखर कोइराला पक्षका कार्यकर्ताहरुले विरोध तथा नारा जुलुस गरेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो। आज दिउँसो १ बजे कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक अघि नै कार्यालय अगाडि विरोध तथा प्रदर्शन भइरहेको छ। 'विधानलाई…