हेटौंडा : वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन्।
शर्माले बिहीबार संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
उनले मुख्यमन्त्री नियुक्त गर्न ५ दिनको समय सीमा दिएका छन्। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई…