काठमाडौं, असार १२ । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।बबरमहलस्थित कार्की बैङ्कटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ । आइतबारसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल, जलवायु परिवर्तन, खाद्य सङ्कट र आर्थिक सङ्कटका […]
काठमाडौं । मन्त्री फेर्ने विषयले आन्तरिक विवाद चर्किएको बेला नेकपा (एकीकृत समाजवादी) ले आज शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भोलि आइतबारसम्म चल्ने बैठकमा बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी स्थापना भएको करीब […]
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक यही असार १० र ११ गते काठमाडौँमा बस्ने भएको छ । स्थानीय तह निर्वाचनको समीक्षाका साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन देशभर सञ्चालन गर्ने कार्यक्रम, कार्ययोजना आवश्यक रणनीतिबारे बैठकमा छलफल गरिने केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले जानकारी दिए […]
काठमाडौं : भोलिको लागि बोलाइएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक सरेको छ।
भदौ २९ गतेका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकलाई असोज ५ गते सम्मका लागि सारिएको हो। तत्कालका लागि बैठक राख्न नसकिने भन्दै नेकपा (एस)ले बैठक सराएको जानकारी दिएको छ। नेकपा (एस) का नेता गंगालाल तुलाधरले बैठक सारिएको…