अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्द बानियाँविरुद्ध करिब १ करोड रूपैयाँ बिगो कायम गर्दै बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीको मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्द बानियाँविरुद्ध करिब १ करोड रूपैयाँ बिगो कायम गर्दै बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक सम्पत्ति हानिनोक्सानी […]
The post जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कैलाली भएर बग्ने पथ्थरगढ, […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार भएको ठहर गर्दै प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) दिलिप कार्कीविरुद्ध १ करोडभन्दा बढी बिगो कायम गरी आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा १ […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल खोलिदिने प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा अधिकृत सुवेदीले सेवाग्राहीविरुद्धको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, तेह्रथुमबाट औषधि व्यवस्था […]
The post फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.