काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई चुनावी प्रचार-प्रसारमा जानदिने निर्वाचन आयोगले सहमति दिएको छ । झाँक्रीलाई मन्त्रीको हैसियतमा नभएर पार्टी सचिवको हैसियतमा चुनावी प्रचार-प्रसारमा जानदिने आयोगले सहमति दिएको हो । आयोगका कानुन अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसियतमा प्राप्त सेवा सुविधा प्रयोग नगरी चुनावी प्रचारका कार्यक्रममा जान सकिने सहमति दिइएको छ […]