पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफविरुद्ध लगाइएको देशद्रोहको फैसला प्रति त्यहाँको उच्च अदालतले प्रश्न उठाएको छ।
यस्तै मुशरर्फ विरुद्ध उक्त मुद्दा चलाउन गठन भएको विशेष अदालतको वैधानिकतामा समेत उच्च अदालतले पाकिस्तानी सरकारमाथि प्रश्न खडा गरेको छ।
विशेष अदालतले परवेश मुर्सरफलाई मृत्युदण्डको फैसला सुनाएको थियो।
मुशर्रफले भने उक्त फैसलाका विरुद्धमा उच्च अदालतमा रिट दायर गरेका