त्रिकोणात्मक ट्वान्टी २० शृंखला: नेपाल–पीएनजी फाइनलः नेपालको पहिला ब्याटिङ

नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको फाइनलमा पहिला ब्याटिङ गर्ने भएको छ । पपुवा न्यु गिनी (पीएनजी) ले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

त्रिकोणात्मक ट्वान्टी २० सिरिज : नेपालले फाइनल प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने

नेपालले त्रिकोणात्मक ट्वान्टी २० सिरिजको लिग चरणका सबै खेल जित्ने क्रममा सोमबार यूएईलाई पाँच विकेटले पराजित गरेको छ । यो जितपछि नेपालले शुक्रबार हुने फाइनलमा आफ्नो प्रतिद्वन्द्वीका लागि कुर्नुपर्ने भएको छ ।

त्रिकोणात्मक ट्वान्टी २० सिरिज : हङकङलाई हराएपछि यूएई बलियो

यूएई त्रिकोणात्मक ट्वान्टी २० सिरिजमा आइतबार हङकङलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ । सिरिजमा यूएईको यो पहिलो जित हो । यो जितसँगै यूएईको दुई खेलबाट दुई अंक भएको छ ।

त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।  छनोट हुने टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, कुशल मल्ल र […]

त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा घरेलु मैदानमा हुने त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको लागि आज १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ।

दीपेन्द्रको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय सतक

दीपेन्द्रसिंह ऐरीको सतकप्रेरित नेपालले शनिबार मलेसियालाई ८५ रनले हराउँदै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा सतप्रतिशत जित यात्रासहित समूह चरणको अन्त्य गरेको छ।...

त्रिकोणात्मक ट्वान्टी २० श्रृंखला: पीएनजीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेपछि फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नेपाललाई त्रिकोणात्मक ट्वान्टी-२० श‌ृंखलाको उपाधि

नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । नेपालले शनिबार फाइनलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै उपाधि जितेको हो । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो ।

त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी सार्वजनिक

नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक ट्वान्टी–२० शृखंलाको च्याम्प्यिन ट्रफी  शुक्रबार सार्वजनिक गरिएको छ ।  शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमका आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल,...