लागुऔषध दुव्यर्सनी अपराध होइन

लागुऔषधको प्रयोग अपराध नभएको सरोकारवालाले दाबी गरेका छन् । लागुऔषधोपचार र पुनःस्थापनामा कार्यरत संस्थाको राष्ट्रिय भेलामा बोल्ने वक्ताले लागुऔषध प्रयोगकर्तालाई अपराधीका रूपमा हेर्न नहुने बताएका हुन् । नेपालको कानूनले लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा समस्या बनेको उनीहरूको भनाइ थियो । लागुऔषधको प्रयोग एउटा रोग भएको बताउँदै उनीहरूले यसलाई सुधार गर्नका लागि राज्य र समाज …