देशभर सञ्चालित तारे होटेलमा क्यासिनो सञ्चालनको लहर चलेको छ । चालू आर्थिक वर्षको ३ असारसम्म उद्योग विभागमा नौवटा क्यासिनो दर्ता भएका छन् । दर्ता हुनेमा अधिकांश आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने...
काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको हो। यस्तै, क्यासिनो माजोङका महाप्रवन्धक अमूल्य राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर...
काठमाडौं- जाजरकोटमा भूकम्पबाट प्रभावितहरुलाई नेपाल क्यासिनो संघले सहयोग उपलब्ध गराएको छ। प्रभावितहरुरुका लागि संघका अध्यक्ष विनोद श्रेष्ठ नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संघले दिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने संघले जनाएको छ। क्यासिनो एसोसिएसन अफ नेपालका साथमा डेल्टिन क्यासिनो, क्यासिनो महजोंग, महजोंग […]
पोखरा– पर्यटकलाई आकर्षण गर्न पोखरामा क्यासिनो सञ्चालनमा आएको छ । चारतारे होटल माउन्ट कैलाश रिसोर्टले क्यासिनो सञ्चालनमा ल्याएको हो । माउन्ट कैलाशसहित पोखरामा तीनवटा होटलमा क्यासिनो सञ्चालनमा हुने तयारी भएको छ । पोखरामा केही वर्षअघि पाँचतारे होटल फूलबारी रिसोर्ट र होटल ग्रान्डमा सञ्चालनमा आएको क्यासिनो विगत केही वर्षदेखि सञ्चालन हुन नसकेको अवस्थामा हाल पोखरामा माउन्ट […]
काठमाडौं, फागुन ३ । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने भएको छ । जसका लागि सरकारले क्यासिनो सञ्चालकलाई नियमन गर्न कडा नीति अवलम्बन गर्ने भएको छ । सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ […]
काठमाडौं । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने भएको छ । जसका लागि सरकारले क्यासिनो सञ्चालकलाई नियमन गर्न कडा नीति अवलम्बन गर्ने भएको छ । सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधनअन्तर्गत यो […]
The post क्यासिनो संचालनलाई थप कडाइ गर्दै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कम्बोडियाको एक होटेलको क्यासिनो भवनमा आगलागी हुँदा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ । थाइल्यान्डको सीमानजिकै अवस्थित कम्बोडियाली सहर पोइपेटमा रहेको ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटेलमा राति...
क्यासिनो माजोङले दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो अवार्ड प्राप्त गरेको छ। ट्राभल तथा आतिथ्य उद्योगमा योगदान गरेबापत प्रदान गरिँदै आएको भारतको सर्वोच्च पुरस्कार ‘१७ औँ हस्पिटालिटी इण्डिया, एनिउल इन्टरनेशनल ट्राभल अवार्ड–२०२२’ का लागि क्यासिनोतर्फबाट माजोङले शुक्रबार नयाँ दिल्लीमा सो अवार्ड प्राप्त गरेको हो। साथै दक्षिण एसियन क्षेत्रका क्यासिनोहरुका महाप्रबन्धकमध्येबाट बेस्ट क्यासिनो जनरल म्यानेजर अफ साउथ एसिया–२०२२ […]
पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौँता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिनुभएको थियो । बक्यौँता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि ती क्यासिनोले सरकारलाई तीर्नुपर्ने बक्यौँता रकम नबुझाएका कारण आज पर्यटन विभागले सूचना प्रकासित गरी क्यासिनो …
नेपालका विभिन्न ३० वटा होटलले क्यासिनो सञ्चालनको अनुमति पाएका छन् । पर्यटन मन्त्री प्रेम आलेले मात्रै ६ वटा क्यासिनोलाई अनुमति दिएका छन भने बाँकी क्यासिनो यस अघिका सरकारले अनुमति दिएको हो ।
काठमाडौं विभिन्न ९ वटा पाँचतारे होटल, उपत्यका बाहिरको दुई वटासहित ११ वटा पाँचतारे होटलमा क्यासिनोले सञ्चालन अनुमति पाएका छन भने १९ वटा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति पाएको पनि पर्यटन विभागको जानकारी दिएको छ ।
विभागका अनुसार क्यासिनोको इजाजतले एउटा होटलमा मात्रै सञ्चालन गर्न पाइन्छ भने आधुनिक मेसिन तथा उपकरणको ...