फारम फर्ने समय सकिँदा पनि सम्पर्कमा आएनन् त्रिविका विद्यार्थी

काठमाडौं, असार ३१ । साउनबाट सबै यातायात सञ्चालनमा आउने र त्यसपछि विद्यार्थीहरु क्याम्पस तथा परीक्षा नियन्त्रण कार्यालयको सम्पर्कमा आउने अपेक्षा गरिए पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र दोस्रो वर्षका विद्यार्थी अझै सम्पर्कमा आएका छैनन् । पुरानो प्रथम वर्षको छुटेका परीक्षार्थीको फारम भर्ने म्याद बिहीबारबाट सकिएको छ । भौतिक रुपमा असम्भव रहेकाले अनलाइनबाट फारम भर्ने […]

सम्बन्धित सामग्री

पनिकामा सधैँ ढिलासुस्तीकाे लाइन : बरू पास गर्न सजिलो, सर्टिफिकेट झिक्न गाह्रो

पनिकाको बेथिति अन्त्य हुनुपर्ने माग राखेर त्रिविका विद्यार्थी नेता नारा लगाउँदै थिए । बुधबार दिउँसो १ बजे परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्दा झ्याल झ्यालमा विद्यार्थीको लाइन थियो ।

त्रिविका विद्यार्थी १४ महिनादेखि नतिजाको प्रतीक्षामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो ।  गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन […]

१४ महिनादेखि नतिजाको प्रतीक्षामा त्रिविका विद्यार्थी

त्रिभुवन विश्वविद्यालयले एक वर्षभन्दा बढी समय हुँदा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले स्नातक तह प्रथम वर्षको नतिजा प्रकाशनमा ढिलाइ गरेको हो । गत वर्षको साउनमा लिएको स्नातक तह प्रथम वर्षको परीक्षा १४ महिना बितिसक्दा पनि नतिजा सार्वजनिक गर्न सकेको छैन । विगतका वर्षमा परीक्षा भएको बढीमा ६ महिनाभित्रमा नतिजा प्रकाशन भइसक्थ्यो । तर, १४ महिना बितिसक्दा पनि नतिजा प्रकाशन नभएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन् । प्रथम वर्षको परीक्षा दिएका विद्यार्थीहरू अहिले तेस्रो वर्षमा छन् ।

आन्दोलनमय विश्वविद्यालय

एकाति र त्रिवि सभाको मंसि र १४ गतेको निर्णय विरुद्ध त्रिविका विद्यार्थी, पूर्वउपकुलपति र शिक्षकहरूनै आन्दोलनमा उत्रेका छन्, भने अर्कोतर्फ आंशिक शिक्षकसमेत समान कामको समान ज्याला माग गर्दै विश्वविद्यालयमा धर्ना बसेका छन्।

‘उधारो चिया खानेहरु मन्त्री भए, तर पैसा तिरेनन्’

त्रिभुवन विश्वविद्यालयमा ५७ वर्षदेखि चिया पसल चलाउने नानीकाजी बिष्ट भन्छन्, ‘देउवा र पीएल सिहंले त चियाको बाँकी तिरे । अरुको नाम चुरोटको खोलमा टिपेको थिएँ, अब तिर्दैनन् भनेर फालिदिएँ ।’ २३ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा ५७ वर्षअघि खुलेको एउटा पसल छ । सुपारी चपाइरहेका चश्माधारी नानीकाजी बिष्ट पसलमा भेटिन्छन्, जसले त्रिविका विद्यार्थी, अध्यापक, […]