बाढीपहिराबाट नासों गाउँपालिकामा एक अर्बभन्दा बढीको भौतिक क्षति

मनाङ । अविरल वर्षापछि आएको बाढीपहिराबाट नासों गाउँपालिकामा धेरै भौतिक क्षति भएको छ । गाउँपालिकाभित्र पर्ने जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ ।

सम्बन्धित सामग्री

बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाख बढीको क्षति

हालैको बाढीपहिरोले मकवानपुरमा १ अर्ब ६९ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा १ अर्ब ६९ लाख ३५ हजार सात सय ३५ बराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले...

गाउँपालिका कार्यालयमै पसेर चोरी प्रयास

पर्वत : पर्वतको पैयुँ गाउँपालिकाको कार्यालयमा चोर पसेर चोरी प्रयास गरेका छन्।पछिल्लो केही समययता जिल्लाका विभिन्न स्थानीय तहका गाउँ–गाउँमा चोरहरूको बिगबिगी बढिरहेको थियो। तर विस्तारै चोरहरू हराउँदै गएको भए पनि पैयुँ गाउँपालिकामा भने गाउँपालिकाको कार्यालयभित्रै छिरेर चोरीको प्रयास भएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेका अनुसार गत बुधबार राति करिब दुई बजेको  गाउँपालिकाको कार्यालयमा चोर पसेको भए पनि तत्कालै कार्यालयका सुरक्षा गार्डले थाहा पाएका कारण आर्थिक तथा भौतिक क

मनाङका दर्जनौँ विद्यालय बाढीको जोखिममा, तटबन्ध बनाउन निरन्तर जुट्दै सुरक्षाकर्मी

लमजुङ – मनसुनको सुरुवातमै आएको बाढीले मनाङमा निकै नै भौतिक क्षति पुर्‍याएकाे छ । गएको असार १ गतेदेखि निरन्तर बाढी आउँदा यहाँको जनजीवन कष्टकर भएको छ । बाढीका कारण लामो समयदेखि मनाङमा विद्युत् सेवा ठप्प छ । बाढीले सडक, पुललगायतका भौतिक संरचना बगाएपछि आवतजावतमा पनि उत्तिकै समस्या छ । बाढीका कारण यहाँका कतिपय गाउँबस्तीका साथै विद्यालय पनि उच्च जोखिममा रहेका छन् । मनाङको चामे गाउँपालिकामा रहेको लोकप्रिय मावि बाढीको जोखिममा छ । जोखिममा रहेको यस विद्यालय संरक्षणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्...

नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

मनाङ – अविरल वर्षासँगैको बाढीपहिरोबाट जिल्लाको नासोँ गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ। जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट गाउँपालिकामा एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सबैभन्दा धेरै सडकमा ८३ […]

नासोँमा बाढीपहिरोबाट एक अर्बको क्षति

अविरल वर्षासँगैको बाढी पहिरोबाट जिल्लाको नासो गाउँपालिकामा जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । गत जेठ १४ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक सम्पत्तिमा क्षति भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका...

बाढी पहिरोबाट गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रभावित, कहाँ कति क्षति ?

पोखरा । तीन दिन देखि परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशमा ठूलो मात्रामा भौतिक क्षति भएको छ । बाढी पहिरोले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएका छन् । मनसुनी बर्षासंगै आएको बाढी बहिरोका कारण दर्जनौ मानिस विस्थापित भएका छन् । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, गोरखा, तनहुँ, लमजुङ, म्याग्दी बागलुङ लगायतका जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । कास्कीमा परेको अविरल बर्षाले मादी गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाइड्रो पावर बगाउँदा करोडौँको क्षति भएको छ । हाईड्रोपावरका लागि प्रयोग ग